राजेश पायल र निलमको ‘पुर्वै शहर’ भिडियोसहित

Facebook Debugger

काठमाडौं । गायक राजेश पायल राई र गायिका निलमरोजु राईको स्वरमा समावेश ‘पुर्वै शहर’को भिडियो सार्वजनिक भएको छ ।

आलोक चाम्लिङ राइको शब्द रहेको गीतमा निलम रोजु राईको संगीत छ । भिडियोमा सन्तोष राई र सलिना थापा मगरको अभिनय छ ।

म्युजिक भिडियोलाई एसकेआर पिक्चर युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियो बेलायतमा छायांकन गरिएको हो ।
सरु रानाको कोरियोग्राफी रहेको भिडियोमा सन्तकुमार राइको निर्देशन छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार