कोभ्रा ड्रेसमा काइलीको बोल्ड लुक [फोटोफिचर]

Facebook Debugger

मुम्बई । हलिउड स्टार काइली जेनर आफ्नो बोल्ड लुक्सका कारणले सधै चर्चामा रहने गर्दछिन् । हरेक दिन उनी सामाजिक सञ्जालमा बोल्ड तस्बिर शेयर गर्न छुटाउदिनन् ।

हालै उनले इस्टाग्राममा केही तस्बिर शेयर गरेकी छन् । तस्बिरमा उनी किङ् कोभ्रा प्रिन्ट ड्रेसमा देखिएकी छन् । ड्रेसमा उनले एकपछि अर्काे स्टाइलमा पोज दिएकी छन् ।

कोभ्रा ड्रेसअपका साथ उनले डार्क मेकअप समेत गरेकी छन् । जसमा उनको लुक्स निकै राम्रो देखिएको छ । काइलीका कोभ्रा तस्बिर सामाजिक सञ्जालमा भाइरल भैरहेका छन् । फ्यानले उनको तस्बिरलाई मन पारएका छन् ।

काइली विश्वमा मस्त अन्दाज र सेक्सी फिगरका कारणले चर्चित छन् । उनको इस्टाग्राममा २०० मिलियन फलोअर्स छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार