एमी ज्याकसनको नग्न फोटो भाईरल

Facebook Debugger

एजेन्सी । बलिउडमा बोल्डनेसको सबै सीमा तोड्ने कुरामा विश्वास राख्ने नायिका एमी ज्याक्सन एकपटक पुनः चर्चामा छिन् । एमीको सोसल मिडियामा एउटा फोटो निकै चर्चित भएको छ । फोटोमा एमी टपलेस देखिएकी छिन् ।

नायिकाले हालै आफ्नो एउटा सुन्दर फोटोसुट गराएकी थिइन् । उक्त फोटोसुटको एउटा फोटो एमीले सोसल मिडियामा सेयर गरेकी छिन् ।

एमीको यो टपलेस फोटोले साँढे ५ लाखभन्दा बढी लाइक पाइसकेको छ । प्रशंसकले पनि उनको यो तस्वीरमा विभिन्न प्रकारको प्रतिक्रिया दिइरहेका छन् ।

हुन त एमी ज्याक्सन सोसल मिडियामा आफ्ना एक वर्षका छोराको तस्वीर पनि सेयर गरिरहन्छिन् । उनले कोरोना कालमा छोरासँग निकै सुन्दर पल बिताउने मौका पाइन् ।

स्मरण रहोस्, एमी अघि नायक मिलिन्द सोमनले पनि आफ्नो नग्न फोटो सोसल मिडियामा सेयर गरेका थिए ।

जन्मदिनको मौकामा उनले समुद्रको किनारामा दौडिरहेको आफ्नो एक तस्विर सेयर गरेका थिए । फोटोमा मिलिन्द कपडा नै नलगाई दौडिरहेका थिए । तर उक्त फोटोका कारण मिलिन्दविरुद्ध एफआइआर दर्ता भएको थियो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार