टप र जिन्स पहिरनमा हट अभिनेत्री काइली

Facebook Debugger

एजेन्सी । हलिउड अभिनेत्री काइली जेनर सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्दछिन् ।

उनी अक्सर फ्यानका साथ आफ्नो हट तस्वीर समेत शेयर गर्ने गर्दछिन् । हालै पनि उनले केही तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छन् । जुन तस्वीर भाइरल भइरहेका छन् ।

सार्वजनिक तस्वीरमा उनी टप र कालो जिन्समा देखिएकी छन् । साथमा उनले सेतो जुत्ता समेत लगाएकी छन् । सिम्पल मेकअपका साथ कपाल खुल्ला छोडेर उनले आफ्नो लुक्स पुरा गरेकी छन् । काइली यो लुक्समा निकै बोल्ड देखिएकी छन् । कामको कुरा गर्ने हो भने उनी पछिल्लो समय ‘स्टक विद यु’ मा देखिएकी थिइन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार