३ माघ २०८२, शनिबार | Sat Jan 17 2026

वेस्टइन्डिज ‘ए’सँगको तेस्रो हारसँगै नेपालले सिरिज गुमायो



काठमाडौं । वेस्टइन्डिज ‘ए’ले चौथो टी २० खेलमा घरेलु टोली नेपाललाई २८ रनले हराउँदै एक खेल अगावै सिरिज जितेको छ ।

पाँच खेलको सिरिजमा वेस्टइन्डिज ३–१ ले अघि छ । पहिलो खेल हारे पनि त्यसपछि लगातार तीन खेलमा जितका साथ सिरिज जितेको हो ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  १० : ०६ बजे