२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

आफ्नै भूगोेल कुस्र्कमा रसियले टेक्निकल परमाणु हमला गर्ने सम्भावना : रक्षा विज्ञ


३२ श्रावण २०८१, शुक्रबार  

0
Shares

सो क्षेत्रमा एक हप्ता देखि दुई देशका सेनाबीच चलिरहेको युद्धमा  युक्रेनी पक्षका सैन्या  सामाग्री र सैनिक हताहट भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले समाचार प्रसारण गरेका छन् । सो युद्धमा केहि युक्रेनी सेनापछि हट्न थालेको रसियन रक्षामन्त्रालयले दाबी गरेको छ । पछिल्लो चौबीस घण्टमा करिब दुई सय भन्दा बढी भन्दा बढी युक्रेनी सेना मारिएको पनि रसियले खुलासा गरेको छ ।

कुस्र्क क्षेत्रमा युक्रेनी सेनाले कब्जा गरेको आफ्नो भूमि फिर्ता गर्न र रसियको सार्वभौमिक्ताको रक्षाका निम्ति आफ्नै देशचित्र पनि रसियले टेक्निकल परमाणु हतियार प्रयोग गर्न सक्ने ठूलो सम्भावना रहेको रक्षा विज्ञहरुले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ४ : ४६ बजे