२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

युक्रेन शान्तिवार्तामा ुठूलै प्रगतिु भएको भन्दै अमेरिकाद्वारा प्रशंसा


८ मंसिर २०८२, सोमबार  

0
Shares

काठमाडौं । रुस(युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाद्वारा प्रस्तावित पछिल्लो शान्ति योजनाबारे ुठूलै मात्रामा प्रगतिु भएको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बताएका छन्।

स्विट्जर्ल्यान्डको जिनिभामा युक्रेनी तथा युरोपेली वार्ताकारहरूसँग कुराकानी गरेपछि बोल्दै रुबियोले ुअझै केही काम बाँकी रहेकोु बताए।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ूराष्ट्रपति ट्रम्पको टोलीले हाम्रा कुरा सुनिरहेको सङ्केत मिलेकोू बताए।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ६ : २७ बजे