४ असार २०८२, बिहिबार | Thu Jun 19 2025

रामेछाप र सोलुखुम्बुलाई केन्द्र बिन्दु बनाएर भूकम्पको धक्का



काठमाडौँ, १३ मङ्सिर । सोमबार बिहान ५ बजेर २० मिनेट जाँदा रामेछाप र सोलुखुम्बुलाई केन्द्र बिन्दु बनाएर ५ दशमलब ६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । यो गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।
परकम्पको धक्का काठमाडाँै पनि महसुस गरिएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७३, सोमबार  ९ : ०४ बजे