कांग्रेस सभापति नाम्गेल दोस्रो कार्यकालका लागि मेयरमा विजयी, कहिल्यै नहार्ने छवि कायमै

सोलुखुम्बु । जिल्लाको एक मात्र सोलुदुधकुण्ड नगरपालिकामा नेपाली कांग्रेसका जिल्ला सभापति नाम्गेलजाङ्बु शेर्पा मेयर पदमा विजयी भएका छन् । उपमेयरमा कांग्रेसकै गान्धीमाया तामाङ विजयी भएका छन् । एमालेका उम्मेदवारलाई फराकिलो मतान्तरले पछि ...

सोलुदुधकुण्ड नगरपालिका ९ मा माओवादीका धनराज विजयी

सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानीको वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार धनराज तामाङ विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार तामाङले २६१ मत प्राप्त गरि विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्दी नेपाल...

नेचासल्यान मत परिणामः बास्तोलाको वडामा धनजनको अग्रता

सोलुखुम्बु । जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं. ४ को मत परिणाममा नेपाली कांग्रेसका उम्मेदवार धनजन राईले अग्रता लिएका छन् । वडा नं. ४ उम्मेदवार राईको प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष एवं उम्मेदवार डुफकुमार बास्तोलाको वडा हो । ...

४ दाजुभाइ चुनावि मैदानमा, ३ जनाले जिते एक जनाले हारे

ओखलढुंगा । एकै परिवारका ४ दाजुभाई चुनावि मैदानमा उत्रिए । ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं. १ स्थायी बसोबास गरिरहेका ४ दाजुभाई जारी स्थानीय तहको निर्वाचनमा २ जना गाउँपालिका अध्यक्षमा एक जना वडा अध्यक्षमा विजयी भए भने एक जना ...

वडा अध्यक्ष बस्नेतले तलब भत्ता शिक्षामा लगानी गर्ने

सोलुखुम्बु । जिल्लाको सोताङ गाउँपालिका वडा नं. ३ का नव निर्वाचित वडा अध्यक्ष गोकर्ण बस्नेतले आफूले पाउने तलब भत्ता शैक्षिक क्षेत्रमा लगानी गर्ने घोषणा गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा विजयी भएका अध्यक्ष बस्नेतले नि...

माप्य दुधकोशी गाउँपालिका अध्यक्ष एमाले, उपाध्यक्षमा माओवादी केन्द्र विजयी

सोलुखुम्बु । जिल्लाको माप्यदुधकोशी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार बुद्धिकिरण राई निर्वाचित भएका छन् । उनले काँग्रेस–माओबादी गठबन्धनका साझा उम्मेदवारलाई पछि पार्दै विजय हासिल गरेका हुन् । निकटतम प्रतिस्पर्धी चन्द्र खालिङ...