आज तपाईको दिन यसरी बित्नेछः मंसिर १२ गतेको राशिफल

आज २०७७ मंसिर १२ गते शुक्रवार, २७ नोभेम्बर २०२० । कार्तिक शुक्लपक्ष, द्वादशी तिथि (८ः२२ बजेदेखि त्रयोदशी), अश्विनी नक्षत्र (२५ः३४ बजेउप्रान्त भरणी), चन्द्रराशि-मेष । मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। पारिवारिक आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। शुभचिन्तकहरूको सहयोगले नाम र दाम प्राप्त हुनेछ। पहिलेक...

आज तपाईको भाग्य यस्तो छः मंसिर ११ गतेको राशिफल

आज २०७७ मंसिर ११ गते बिहीवार, तदनुसार २६ नोभेम्बर २०२० । कार्तिक शुक्लपक्ष, द्वादशी तिथि, रेवती नक्षत्र (२२ः५८ बजेउप्रान्त अश्विनी), चन्द्रराशि-मीन २२ः५८ बजेउप्रान्त मेष । मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ। आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने ब...

आज तपाईको भाग्य यसरी चम्कनेछः मंसिर १० गतेको राशिफल

आज २०७७ मंसिर १० गते बुधवार । तदनुसार २५ नोभेम्बर २०२० । कार्तिक शुक्लपक्ष, एकादशी तिथि (३०ः२० बजेपछि द्वादशी), उत्तरभाद्रपदा नक्षत्र (२०ः३४ बजेउप्रान्त रेवती), चन्द्रराशि-मीन । मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागेको कामसमेत बिग्रन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। समयमा होस नपु...

आज तपाईको भाग्य यस्तोछः मंसिर ९ गतेको राशिफल

आज २०७७ मंसिर ९ गते, मंगलवार, तदनुसार २४ नोभेम्बर २०२० । कार्तिक शुक्लपक्ष, दशमी तिथि (२८ः३४ बजेपछि एकादशी), पूर्वभाद्रपदा नक्षत्र (१८ः२७ बजेउप्रान्त उत्तरभाद्रपदा), चन्द्रराशि-कुम्भ ११ः५९ बजेदेखि मीन । मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर खर्च बढ्न...

आज तपाईको भाग्य यस्तो छः मंसिर ८ गतेको राशिफल

आज २०७७ मंसिर ८ गते, सोमवार, तदनुसार २३ नोभेम्बर २०२० । कार्तिक शुक्लपक्ष, नवमी तिथि (२७ः१३ बजेपछि दशमी), शतभिषा नक्षत्र (१६ः४६ बजेउप्रान्त पूर्वभाद्रपदा), चन्द्रराशि- कुम्भ । मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। तर केही काम रोकिनाले उठ्...

आज तपाईको भाग्य यसरी चम्कनेछः मंसिर ७ गतेको राशिफल

आज वि.सं. २०७७ मंसिर ७ गते आइतवार । तदनुसार इ.स. २०२० नोभेम्बर २२ तारिख । नेपाल संवत ११४१ कछलाथ्व । कार्तिक शुक्लपक्ष । अष्टमी, २६ः२० उप्रान्त नवमी । मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ आँटले काम बन्नेछ भने श्रमको उचित मूल्यांकन हुनाले कामले आशा जगाउनेछ। सामान्य आम्दानी हुनेछ तर खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आवश्यकता पूरा गर्न सरसाप...