२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

टोखा नगरभित्रका मुख्य सडकमा ‘स्मार्ट सडकबत्ति

 काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडकबत्ति’ जडान गरिएको छ । टोखा नगरपालिकाको ६५ प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ३५ प्रतिशत लगानीमा टोखाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडकबत्ति‘ जडान कार्य भएको हो । सो जडित सडकबत्तिको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शुभारम्भ गरेका हुन् । स्मार्ट सडक बत्ति को शुभारम्भ गर्दै नगरप्रमुख अधिकारीले उज्यालो टोखा…