२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

नेपालमा एकैदिन १० जनाको मृत्यु, थप ६,८२७ जनामा कोरोना संक्रमण

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा संक्रमण पुष्टि भएको छ । भने एकै दिन १० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८ सय ७ जना र ६…