प्रदेश प्रहरीका लगि खरीद गरिएका गाडी हस्तान्तरण

धनगढी ।प्रदेश प्रहरीका लागि खरीद गरिएका नौ थान गाडी सुदूरपश्चिम प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षकलाई आज हस्तान्तरण गरिएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रहरी नायब महानिरीक्षक तारणीप्रसाद लम्साललाई ती नयाँ गाडीको साँचो प्रदान गरी हस्तान्तरण गरे । प्रदेश प्रहरी गठन नहुँदै प्रदेश सरकारको गत आर्थिक वर्षको बजेट रु तीन करोड ३२ लाख ९१ हजारमा नय...

कृषि उत्पादनमा वृद्धि नभए सम्म आर्थिक विकास सम्भव छैन : मुख्यमन्त्री पौडेल

चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कृषि उत्पादनमा वृद्धि नभएसम्म मुलुकको आर्थिक विकास सम्भव नभएको बताएको छ । पूर्वी चितवनको रत्ननगरमा चितवन केरा उत्पादक संघको पाँचौँ साधारणसभामा उहाँले प्रदेश सरकार कृषि उत्पादन बढाउन लागिपरेको बताए । प्रदेश सरकारले किसानलाई प्रोत्साहन गर्ने खालका योजना अगाडि बढाएको भन्दै उहाँले किसानका समस्या धेरै रहेको बताउनुभयो । उहाँले भने, “किसानको समस्या धेरै...

विकास र समृद्धिको पहिले शर्त शान्तिसुरक्षा :  मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको पहिलो शर्त जनतामा शान्तिसुरक्षाको प्रत्याभूति हुुनुपर्नेमा जोड दिएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालयद्वारा जडित सिसिटिभी क्यामेरा आज शुभारम्भ गर्दै उहाँले सुरक्षा निकायलाई नमूनाका रुपमा अघि बढाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अनियमितता हुन नदिन कडा निगरानी गरिनेमा जोड दिँ...

प्रदेश २ को प्रदेशसभा आज पनि अवरुद्ध, सभामुखले रुलिङ गरे पनि सरकारले जवाफ दिएन

जनकपुरधाम । सांसद विकास कोष र प्रदेश सरकारले कार्यान्वयन गरेका योजनाको भुक्तानी नदिएको विरोधमा शुक्रबार सांसदहरुले प्रदेश २ को प्रदेशसभा अवरुद्ध गरेका छन् । योजना सम्पन्न भइसकेको लामो समय भइसक्दा पनि भुक्तानी नदिएको भन्दै उनीहरुले शुक्रबार दोस्रो पटक संसद अवरुद्ध गरेका हुन् । संसद अवरुद्ध गर्नेमा सत्तारुढ र विपक्षी दुबैथरी दल रहेका छन् । यसअघि भदौ २२ गतेको प्रदेशसभा बैठक पनि रकम निकासा नभएको ...

 सत्र विधेयक पारित गर्दै वर्षे अधिवेशन सम्पन्न

हेटौडा । सत्र  विधेयक, एक कार्यविधि र एक नियमावली पारित गर्दै प्रदेश ३ को प्रदेशसभाको वर्षे अधिवेशन सकिएको छ । आज प्रदेशसभाले पत्रकार सम्मेलन गरी अधिवेशन सकिएको जनाएको हो । वैशाख ३० गतेदेखि भदौ २५ गतेसम्म ५३ घण्टा एक मिनेटसम्म बसेको  बजेट अधिवेशनसमेत भनिने सो अधिवेशन समापन गरिएको  प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । अधिवेशन अवधिभर सात नयाँ विधेयक दर्ता भएको, अघिल्लो अधिव...

अधिकांश आफन्तबाट बलात्कार, घटना रोक्न रणनीति तयार गरिँदै

विरगञ्ज । कडा कानूनी व्यवस्थाका बाबजुद पनि प्रदेश नं २ मा । बलात्कारजस्ता जघन्य घटनामा ६० प्रतिशतले वृद्धि भएपछि यसलाई न्यूनीकरण गर्न प्रदेश सरकारले कडा सुरक्षा रणनीति तयार गर्न थालेको छ । मुलुकी अपराध संहितासम्बन्धी कानूनमा जबर्जस्ती करणीलाई जघन्य अपराध माने पनि पछिल्लो समयमा प्रदेश नं २ मा बलात्कारका घटना बढ्न गएकाले यस्तो रणनीति तयार गर्न लागेको हो । सो जघन्य अपराध गर्ने अभियुक्तलाई कम्तीमा ...