एसियन माउन्टेन बाइक रेस

काठमाडौँ, १८ चैत । माउन्टेन बाइक कम्पनी प्रालिका आयोजनामा एसियन एन्ड्युरो सिरिज माउन्टेन बाइक रेसको दोस्रो संस्करण यसै महिनामा हुने भएको छ । यही चैत २४ देखि २७ गतेसम्म नगरकोटमा आयोजना हुने उक्त रेसमा नेपालसहित १७ देशका ८१ जनाको सहभागिता ...

एसीसी इमर्जिङ कप ः नेपालद्वारा हङकङ सात विकेटले पराजित

काठमाडौँ, १७ चैत । बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई सात विकेटले पराजित गरेको छ । हङकङले दिएको २१५ रनको लक्ष्य नेपालले ४२ दशमलव २ ओभरमा तीन विकेट गुमाउँदै पुरा ग¥यो ।...

कोपा पुमा यू—१२ फुटबलमा नेपाल सहभागी

टोकियो (जापान), १७ चैत । शुक्रबारदेखि जापानमा सुरु हुने एक अन्तर्राष्ट्रिय फुटवल प्रतियोगितामा नेपालले १२ खेलाडीलाई आक्रामक प्रस्तुतिका साथ सहभागिता जनाउने भएको छ । कोपा पुमा टोरेरोस कप यू—१२ फुटबल नाम दिइएको प्रतियोगितामा उपाधि प्राप्ति...

बेगखोलामा खेलमैदान निर्माण

  म्याग्दी, ७ चैत । बेगखोलास्थित देउरालीमा रु १४ लाख ३४ हजारको लागतमा खेलमैदान निर्माण गरिएको छ । बेगखोला युवा क्लबको पहलमा स्वदेश तथा विदेशमा रहेका बेगखोलावासीको आर्थिक सहयोगबाट सो खेलमैदान निर्माण गरिएको हो । करिब तीन महिनाको अ...

आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिप ः नेपाललाई १५६ रनको लक्ष्य

काठमाडौँ, ३० फागुन । आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत नेपाल र केन्याबीचको दोस्रो खेलमा नेपालले एक सय ५६ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको केन्याले ४६ दशमलव एक ओभरमा सबै विकेट ग...

नेपालगन्जमा ‘ए डिभिजन’ फुटबल प्रतियोगिता भोलिदेखि

  नेपालगन्ज, २५ फागुन । अखिल नेपाल फुटबल सङ्घ, बाँकेको आयोजनामा दोस्रो टुवोर्ग नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिता यहाँ सञ्चालन हुने भएको छ । यही फागुन २६ देखि चैत ४ गतेसम्म स्थानीय रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा नेपालको मनाङ...