३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

जर्मनीको फुटबललाई न्युएरले नेतृत्व गर्ने

बर्लिन (जर्मनी), १६ भदौ । बायर्न म्युनिकका गोलरक्षक म्यानुयल न्युएरलाई बिहीबार जर्मनीको फुटबलको कप्तान बनाइएको छ । विश्वकप २०१४ को उपाधि हाँसिल गराउन सफल बास्टिएन स्वाइन्सटाइगरले अन्तर्राष्ट्रिय फुटबलबाट अवकाश लिएपछि न्युएरलाई जर्मनीको फुटबलका कप्तानका रुपमा घोषणा गरिएको हो । जर्मनीको फुटबल समितिले ट्वीट गरी ३० वर्षे न्युएर सन् २०१८ मा हुने विश्वकपका लागि छनोट चरणको…