दोस्रो चरणको चुनाव सर्‍यो, असार ९ गते गर्ने सरकारको निर्णय

काठमाडौं, १५ जेठ । आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गतेका लागि सरेको छ । यसले उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रिया हेरफेर हुनेछ सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्...

सुमन र निरकलाले जिते ‘एभरेष्ट म्याराथन’को उपाधि

सोलुखुम्बु, १५ जेठ । विश्वकै सबैभन्दा अग्लो उचाईमा हुने ‘एभरेष्ट म्याराथन’ २०१७ को उपाधि सोलुखुम्बु गुदेलका सुमन कुलुङले जितेका छन् । सोमबार भएको प्रतियोगितामा सगरमाथा आधारशिविरदेखि नाम्चे सम्मको ४२ किलोमिटर दुरी ३ घण्टा ४३ मिनेट ५७ सेकेन्ड...

यस वर्षको सगरमाथा आरोहणको सिजन सकियो [फोटो फिचर]

काठमाडौं, १६ जेठ । यस वर्षको सगरमाथा आरोहणको सिजन मे २९ तारिख अर्थात जेठ १६ गतेबाट सकिएको छ । साँढे दुई महिनासम्म झिलिमीली देखिएको सगरमाथा आधारशिविर केहि दिनमा उजाड देखिदै छ । आधारशिविरमा भएका आरोहण दलका कामदारले टेण्ट लगायतका सामानहरु लुक्...

भरतपुर महानगरमा माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि यसरी भयो हंगामा [भिडियो सहित]

काठमाडौं, १५ जेठ । भरतपुर महानगपालिकाको मतगणना अन्तिम चरणमा पुग्दा माओवादी कार्यकर्ताले मध्यरातमा मतपत्र च्यातेर अवरोध खडा गरेका छन् । मतगणनाको अन्तिम चरणमा पुगिसक्दा पनि माओवादी केन्द्र र नेपाली कांग्रेसकी साझा उम्मेदवार रेणु दाहालले नेकपा...

गणतन्त्र दिवस

भद्रपुर, १५ जेठ । ‘गणतन्त्र दिवस–२०७४’ को शुभअवसरमा जिल्ला समन्वय समिति झापाले आज यहाँ एक कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाएको छ । कार्यक्रमको प्रारम्भमा झापाको चन्द्रगढीस्थित लेखनाथ चोकबाट निस्किएको प्रभातफेरी नगरको परिक्रमापछि मेची...

डेढ वर्षअघि सगरमाथामा हराएका दुईको शव फेला

  सोलुखुम्बु, १५ जेठ । सगरमाथा आरोहणका क्रममा हराएका दुई भारतीय नागरिकको शव भेटिएको छ । सगरमाथा आरोहणको पूर्वतयारीका क्रममा चौथो शिविर पुगेका भारतीय नागरिक ५८ वर्षीय परमेशचन्द्र नाथ र ५० वर्षीय गौतम घोष २०७२ चैत ४ गते बेपत्ता भएक...