ग्रामीण क्षेत्रका जनताले भोट हाल्न नपाउने

  जाजरकोट, १५ चैत । यहाँका ग्रामीण क्षेत्रका ३० प्रतिशतभन्दा बढी स्थानीयबासी मतदान कार्यमा सहभागी हुन नपाउने भएका छन् । फोटोसहितको मतदाता नामावली तथा नागरिकता नभएका कारण उनीहरु भोट हाल्नबाट वञ्चित हुनेभएका हुन् । त्रिवेणी नलगाड न...

प्रधानमन्त्री ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सीबीच भेटवार्ता, निर्वाचनका लागि नौ मिलियन युयान सहयोग

  काठमाडौँ, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी जिनफिङबीच द्विपक्षीय सहयोग आदानप्रदान तथा आपसी सहकार्य गर्ने विषयमा छलफल भएको छ । चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ दी पिपुलमा आज भएको भेटवार्त...

सरकारी स्रोतबाटै सुरुङ मार्ग र ‘फ्लाइ ओभर’ निर्माणको कार्यक्रम ल्याइने

काठमाडौँ, १४ चैत । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफ्नै स्रोतबाट सुरुङ मार्ग र ‘फ्लाइ ओभर’ निर्माणको योजना ल्याउने भएको छ । भौतिक पूर्वाधार विकासका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नमुना योजनाका रुपमा एक÷एक ...

गोक्योमा पर्यटकको मनपरी राष्ट्रिय निकुञ्ज मुकदर्शक [भिडियो सहित]

सोलुखुम्बु, १४ चैत । सगरमाथा क्षेत्रमा जाने स्वदेशी वा विदेशी पर्यटकहरुले भिडियो क्यामेरा अनुमति लिएर लैजानु पर्ने कानुनी प्रावधान छ । तर यस क्षेत्रमा जाने अधिकांश पर्यटकहरु अनुमति बिनै भिडियो क्यामेरा लगेर खुलेयाम भिडियो खिचिरहेका छन् । ...

क्यान्सरका कारण चार दिनमा दुई कैदीको मृत्यु

  चितवन, १३ चैत । चार दिनमा भरतपुरस्थित जिल्ला कारागारमा कैद भुक्तान गर्दै आएका दुई कैदीको क्यान्सर रोगबाट मृत्यु भएको छ । यही चैत ९ गते एकजना क्यान्सर रोगी कैदीको मृत्यु भएकामा शनिबार अर्का एक जनाको क्यान्सरकै कारण ज्यान गएको जि...

भक्तपुरमा मेयरका प्रत्याशीहरुबाट भोट माग्नै सुरु

  भक्तपुर, १३ चैत । स्थानीय तहको निर्वाचन नजिकिएसँगै भक्तपुरका नगरपालिकामा मेयरका लागि उम्मेदवारको लर्को लागेको छ । जिल्ला तहदेखि केन्द्रीय तहसम्मका नेताकहाँ आफूले टिकट पाउनु पर्ने दाबी गर्दै विभिन्न दलका नेताहरु धाउन थालेका छन् ...