काठमाडौँ । फरक धार र नयाँ प्रस्तुतिका कारण चर्चामा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘एक्लो–१’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्दैछ। भविष्यको उत्तर(अपोकालिप्टिक (विनाश पछिको) नेपालको कथामा आधारित यो चलचित्रले नेपाली सिनेमा जगतमा नयाँ प्रयोगको सुरुवात गरेको छ। समीक्षामा विविधतास् दर्शकको आफ्नै धारणा बनाउन निर्देशकको आग्रह चलचित्रका निर्देशक प्रदीप शाहीले फिल्मप्रति आइरहेका मिश्रित प्रतिक्रियालाई सहज रूपमा लिएका…