दुर्लभ जन्तरे र टेक नाछिरिङले यसरी बनाए विश्व कीर्तिमानी [भिडियोसहित]

काठमाडौं । गीतकार दुर्लभ जन्तरे र गायक टेक नाछिरिङले विश्व कीर्तिमान कायम गरेका छन् । विश्वकै अग्लो स्थानमा म्यूजिक भिडियो छायांकन गरेर गिनिज वल्र्ड रेकर्डमा ‘सुन्दर हिमाल’ बोलको सन्देशमूलक गीतको विश्व कीर्तिमान कायम गरेका हुन् । हिम...

भ्वाई अफ किड्सको पहिलो उपाधि जेनिश उप्रेतीले जिते

काठमाडौं । सिङ्गिङ रियालीटि शो द भ्वाईस अफ किड्स नेपालको पहिलो उपाधि जेनिश उप्रेतीले जितेका छन् । टिम प्रमोदको प्रतिस्पर्धी जेनिशले फाईनलका ७ जना प्रतिस्पर्धीलाई पछि पार्दै भ्वाईस अफ किड्स नेपालको पहिलो उपाधि जितेका हुन् । फाईनलमा प्...

भ्वाईसको पहिलो विजेता सिडीको तिमीसँगमा राजु र निश्मा छुट्टिए

काठमाडौं । रियालिटी शो भ्वाईस अफ नेपालका प्रथम बिजेता तथा गायक, संगीतकार सिडी विजय अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘तिमीसँग छुट्टिएर’को भिडियो रिलिज भएको छ । यो गीतको भिडियोलाई सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरिएको हो । गीतको...

प्रिन्सी र प्रिज्मासँग जाल बुन्यो भन्दै अमर र अमृत

काठमाडौं । संगीतकार तथा गायक विपिन घिमिरे र गायिका सुजाता केसीले युगल स्वरमा नयाँ लोक शैलीको गीत ‘जाल बुन्यो माकुरीले’ बजारमा ल्याएका छन् । यो गीतलाई काठमाडौंमा एक मसारोहबीच शुक्रबार साँझ रिलिज गरिएको हो । यो गीतलाई शिव अधिकारीले लेख...

मन बहादुर कुलुङको निर्देशनमा चलचित्र सानिवा बन्दै

काठमाडौ : कुलुङ भाषाको चलचित्र सानिवाको छायाँकन सुरु भएको छ । कुलुङ जातिहरुको जनजीविकामा आधारित ‘चलचित्र सानिवा’ सोलुखुम्बु मिडिया प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्रको छायाँकन सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकाको बुङ, छे...

कमेडि च्याम्पियन सिजन २ को उपाधि भरतमणीले जिते

काठमाडौं । कमेडि रियालिटी शो ‘कमेडि च्याम्पियन सिजन २’ को उपाधि ताप्लेजुङका भरतमणी पौडेलले जितेका छन् । सिक्किमका विक्कि अग्रवाल र गोरखाका सन्तोष थापालाई पछि पार्दै पौडेलले कमेडि च्याम्पियन सिजन २ को उपाधि जितेका हुन् । दर्शकले गरेको...