२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

रंगहीन जीवन

छिरविर छिरविर जीवनको रंगहरु क्यानभासमा पोतिएका यत्रतत्र नमिल्दो जस्तो लाग्ने कतै रंग रंगहिन जस्तो कतै रंग रंगीन जस्तो अरस्तुको जीवन सिद्धान्त डगमगाएको कार्लमाक्र्सको द्धन्द्धात्मक भौतिकवादभन्दा पनि अति अरस्तुको जीवन सिद्धान्त डगमगाउने कतै मिल्यौभन्दा मिले जस्तो कतै बिग्रियोभन्दा बिग्रे जस्तो रंग रंगबीच द्धन्द्धले ज्वारभाटा उठे जस्तो कतै द्धन्द्धको अवसान भए जस्तो तिमीले भनेको मैले भनेको वा…