४ असार २०८२, बिहिबार | Thu Jun 19 2025

सफल बन्न यी जीवनोपयोगी सीप अपनाउनुस

काठमाडौं । सफल जीवनका लागि चाहिने उपयुक्त सीप नै जीवनोपयोगी सीप हो । अर्थात, मानिसको जीवनमा आउने दैनिक व्यवहारको गतिविधि अन्तर्गत पर्ने हरेक काम र कार्य पुरा गर्ने दक्षता अनुसारको सीप जीवनोपयोगी सीप हो । मानिसको जीवनोपयोगी सीपले जीवन पर्यन्त सफल जीवन विताउन सहयोग पुर्याउँदछ । मानिसहरुको फरक भूमिकामा यसले समायोजनको सीप पनि सिकाउदछ तर…