बाँदरको भविष्यवाणी ट्रम्प अमेरिकाको राष्ट्रपति बन्ने

फुटबल प्रतियोगिता, मौसम तथा वर्षात् तथा चिट्ठाका विषयमा विभिन्न जिवजन्तुहरुले भविष्यवाणी गर्ने गरेको त सुनिएको थियो । तर यो पटक भने एउटा बाँदरले दुनियाकै सबैभन्दा शक्तिशाली देशको राष्ट्रपतिका बारेमा नै भविष्यवाणी गरिदिएको छ । बाँदरको उक्त ...

बिहे गर्नका लागि केटीहरुले आफ्नो कौमार्य भंग गर्नुपर्छ

अविवाहित नारीहरुको लागि कुमारित्वलाई निकै महत्व दिइन्छ अहिले पनि हाम्रो समाजमा । कुमारित्व भंग भएका अविवाहित नारीहरुको चरित्रमाथि प्रश्न उठाइन्छ । तर यो दुनियमा एउटा यस्तो ठाउँ पनि छ जहाँ कुनैपनि युवती कुमारी भएमा विवाह गर्न समस्या पर्दछ । ...

महिलाको गर्भबाटै हरायो ९ महिनाको बच्चा

यो दुनियामा के के सम्म मात्र देख्नु र सुन्नुपर्छ हँ रु हुँदा हुँदा अब गर्भवती महिलाहरुको पेटबाटै शिशुहरु गायब हुन थालेका छन् । घटना भारतको राजस्थानको हो । राजस्थानको अलबर गेट निवासी मोनू गहलोतकी पत्नी मन्जुको अचानक स्वास्थ्यमा समस्या आयो ।...

जतिसक्दो धेरै बच्चा जन्माउनुस्, सरकारले गर्नेछ सहयोग

हामीकहाँ जनसंख्या वृद्धि नियन्त्रणका लागि सरकारले कम बच्चा जन्माउनका लागि दम्पतिहरुलाई निशुल्क गर्भनिरोध लगायतका सुविधा दिने गरेको छ । तर उता दक्षिण कोरिया सरकारले भने आफ्ना नागरिकलाई धेरै भन्दा धेरै बच्चा जन्माउन उक्साउने खालका विभिन्न उप...

विद्यार्थीहरुले किन निकाले सेक्स टोय जुलुस ?

अमेरिकाको टेक्सास विश्वविद्यालयका करीब ४५ सय विद्यार्थीहरुले क्याम्पसमा बन्दुक लिएर आउन इजाजत दिने नयाँ सरकारी कानूनको विरोधमा अभियान छेडेका छन् । अगष्ट १ देखि बन्दुक राख्न पाउने कानून लागू भएको छ । जस अनुसार बन्दुक राख्ने लाइसेन्स भएको वि...

८ सय रुपैयाँ दिनुस् एक दिन जेलभित्रको मज्जा लिनुस

के तपाइँलाई अपराध नगरीकनै जेलमा बस्ने इच्छा छ ? सायद जेलमा बस्ने इच्छा कसलाई पो होला र ? अझ पैसा तिरी तिरीकन जेलमा बस्न को जाला ? तर जिन्दगीमा जेलबासको अनुभव हासिल गर्न नपाएका हरुका लागि जेलको बास केवल कल्पनाको विषय हो र कसै कसैलाई जेलभित्...