फौजदारी संहितामा संशोधन र सुधार आवश्यक छ : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले फौजदारी संहितामा रहेका विचार तथा अभिव्यक्ति एवं प्रेस र संगठित स्वतन्त्रतालाई प्रभावित पार्न सक्ने प्रावधानमा संशोधन र सुधारको आवश्यकता रहेको ठहर गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयद्वारा...

कतारमा मंगोल नेशनल अर्गनाईजेसनको शाखा गठन

कतार । मंगोल नेशनल अर्गनाईजेसनको कतार शाखा कार्यसमिति गठन भएको छ । रमेश थिङ तामाङको संयोजकत्वमा २१ सदस्यीय कार्यसमिति गठन गरिएको हो । मुलबासीहरुको हक अधिकार र अस्थित्वको निमित्त जहाँ भएपनि एकतामा गोलबद्ध हुनको लागि अर्गनाईजेसनको कतार शाख...

किराती समुदायलाई उपेक्षा गरेका कारण सोलुमा कांग्रेस हार्यो : नेता कुलुङ

काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बुका युवा नेता सूर्य कुलुङले सोलुमा किराती समुदायलाई उपेक्षा गरेका कारण नेपाली कांग्रेस पराजित भएको बताएका छन् । महाकुलुङ काठमाडौं सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै नेता कुलुङले सोलुमा किराती समुदायलाई...

काँग्रेसले जितेको स्थानीय तहमा कर बढाउन नदिने : कोइराला

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संघीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । विराटनगरमा शनिवार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले संघीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिए पनि संविध...

‘देखाउनकै लागि भएपनि प्रदेश २ मा धेरै विकास गर्छु’ : प्रधानमन्त्री ओली

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्माओलीले प्रदेश २ लाई संघर्ष होइन, सहकार्य गर्न प्रस्ताव गरेका छन् । केन्द्र सरकार विभेदकारी हुन नसक्ने भन्दै उनले प्रदेश २ को विकासका लागि पूर्ण सहयोग गर्ने बचन दिएका हुन् । शनिबार प्रदेशसभा बैठकलाई सम्ब...

अलग पहिचान बोकेको राप्रपा पार्टी हो : अध्यक्ष थापा

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएको छ । राप्रपा गण्डकी प्रदेश कार्यालयको आज पोखरामा शुभारम्भ गर्दै उहाँले आम नागरिक हिन्दूराज्य र राजसंस्थासहित...