बेइजिङ, २१ भदौ । चिनियाँ राष्ट्रपति सि जिनपिङ्गले पठाउनुभएको एक सन्देशमार्फत पुनः निर्वाचित जाम्बियाली राष्ट्रपतिलाई बधाई ज्ञापन गर्नुुभएको छ । जाम्बियामा राष्ट्रपति पद, संसद् र स्थानीय सरकारका लागि गतः अगस्ट ११ मा बृहत महानिर्वाचनमा सम्पन्न भएको र त्यहाँको निर्वाचन आयोगले एद्गार लुङ्गुलाई राष्ट्रपति पदमा विजयी हुनुभएको आज औपचारिक घोषणा गरेको हो । राष्ट्रपति सिले सोमबार…