१ माघ २०८२, बिहिबार | Fri Jan 16 2026

गुणस्तरीय उत्पादनमा जोडदिनुपर्ने:राज्यमन्त्री तामाङ

काठमाडौँ, १३ भदौ । कृषि राज्यमन्त्री राधिका तामाङले कृषि उत्पादन हानिकारण भए मानव स्वास्थ्य प्रभावित हुने बताएका छन् । गुडविल हेल्थ केयरको प्रथम वार्षिकोत्सव समारोहमा बोल्दै उनले कृषि उत्पादन हानिकारण भए मानव जीवनमा गम्भीर असर पर्ने भएकाले कृषि उत्पादन गुणस्तरीय हुनुपर्नेमा जोड दिए । उनले भने “आजभोली कृषिजन्य उत्पादनमा विषादीको प्रयोग तीव्र रुपमा बढिरहेको छ…