तनहुँमा स्वर्णिम वाग्लेको अग्रता, गठबन्धनका भट्टराई दोस्रो स्थानमा

तनहुँ । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता लिएका छन् । आज बिहान ६ बजेसम्म ९२४६ मत गणना हुँदा वाग्लेले ५०१९ मत पाएका छन् । ...

आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक १ बजे बस्नेछ । संघीय संसदको सचिवालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । यसैगरी, सञ्चार तथा सुचना प्रविधि मन्त...

सरकारका प्राथमिकता र साझा कार्यक्रम सार्वजनिक गरिँदै

काठमाडौं । सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरेको छ । गत मङ्गलवार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भए अनुसार थप परिमार्जन गरेर आज सार्वजनिक गर्न लागिएको हो ...

कर्णाली प्रदेशमा सभामुखको निर्वाचन आज हुँदै

काठमाडौं । कर्णाली प्रदेशको सभामुखका लागि आज निर्वाचन हुँदैछ । सभामुख चयनका लागि मतदान बिहान ११ बजेपछि सुरु गर्ने तयारी गरिएको छ । सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेकी नन्दा गुरुङले मनोनयन दर्ता गराएकी छन् भने कांग्रेसबाट खड्...

अन्ततः घनश्याम भूसाल एकीकृत समाजवादी प्रवेश

काठमाडौं । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाल अन्ततः नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् । शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रमबाट उनले एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्न लागेका हु...

मन्त्रिपरिषद् विस्तारको लागी सत्ता साझेदार दलको बैठक

काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता साझेदार दलहरुको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ । बैठकमा मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल हुने प्रधानमन्त्री प्रचण्डको सचिवालय एक कर्मचारीले बताएका छन् । ...