५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026

अन्ततः घनश्याम भूसाल एकीकृत समाजवादी प्रवेश

काठमाडौं । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाल अन्ततः नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् । शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रमबाट उनले एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्न लागेका हुन् । नेकपा एमालेमा आन्तरिक संघर्ष चर्किंदा भूसाल माधव नेपाल खेमामा थिए । तर नेपालले एमालेबाट अलग भएर एकीकृत समाजवादी…