गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी पदमुक्त

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । गण्डकी प्रदेशसभामा उनले विश्वासको मत माग्दा ६० प्रदेशसभा सदस्यमा उनको पक्षमा २४ जना मात्र रहे । विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन जुटाउनुपर्नेमा अधिकारील...

मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाउने निश्चित

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् । गत चैत १० गते अधिकारी नेतृत्वको सरकारमा सहभागी भएका माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिँदै समर्थन पनि फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधि...

कोशी नामकरणबारे विप्लवको टिप्पणीः ‘किँरात प्रदेश राख्दा के फरक पर्छ ?’

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रदेश १ को नामा पहिचानको आधारमा नभएकोमा टिप्पणी गरेका छन् । काठमाडौंमा मंगलबार आयोजित श्रमिक समुदाय मोर्चाको कार्यक्रममा बोल्दै उनले भने, ‘जातिवाद समाजको लागि घातक हो । त्यो स्व...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आज विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ । नेकपा ए...

मुख्यमन्त्रीले विश्वासको मत लिँदै, माओवादीलाई सरकारमा सहभागी गराउने तयारी

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । आइतबार ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोम...

सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता आज

काठमाडौं । बागमती प्रदेशसभाको सभामुख र उपसभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । आज बिहान साढे १० बजेदेखि उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । सत्ता गठबन्धनको तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठ...