काठमाडौं, २१ भदौ । विश्वको सर्वोच्च शिखर सगरमाथाको ८ हजार मिटरभन्दा माथिको फोहोर संकलन गरी काठमाडौंमा राखिएको छ । जलवायु परिवर्तनले पार्ने नकारात्मक असरलाई चनचेतना फैलाउन फोहोरलाई काठमाडौंमा राखिएको सरसफाई अभियानका संयोजकमध्येका एक सदस्य पिके शेर्पाले बताए । सन् २०१० मा एक्स्टीम एभरेष्ट एक्स्पीडिसन अन्तर्गत सगरमाथाको ८ हजार मिटर माथिको फोहोर पहिलो पल्ट सरसफाई गरिएको…