४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026

सामाजिक सञ्जालमा रोइलो गरेर हुनेवाला केहि छैनः नेता कार्की [भिडियोसहित]

काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीले सामाजिक सञ्जालमा रोइलो गरेर हुनेवाल केहि नभएको बताएका छन् । नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला समिति सोलुखुम्बुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कार्कीले व्यापक सामाजिक सञ्जाल प्रयोग गरेर धेरै नेता कार्यकर्ताहरुलाई फोन गरेर कार्यक्रममा नजानका लागि उर्दी लगाए पनि जिल्लाका केहि त्यो काम सफल नभएको बताएका हुन्…