माप्यदुधकोशी र खुम्बुपासाङल्हामु गाउँपालिकाबीच ८ बुदे सम्झौता [भिडियो सहित]

काठमाडौं । माप्यदुधकोशी र खुम्बुपासाङल्हामु गाउँपालिकाबीच ८ बुँदे सम्झौता भएको छ । दुधकोशीमा बेलीब्रिज लगाउने, खरिखोलासम्म मोटरेबल सडकको ट्रयाक दुवै गाउँपालिकाले संयुक्त रुपमा गर्ने गरी ८ बुँदे सम्झौता पत्रमा माप्यदुधकोशी गाउँपालिका अध्यक्ष...

बिमस्टेकमा आएका भिआईपीको स्कर्टिङ गरिरहेकै प्रहरीको मोटरसाइकल सडकमा बजारियो (भिडियोसहित)

काठमाडौं । बिमस्टेक सम्मेलनमा भाग लिन आएका विदेशी पाहुनालाई स्कर्टिङ गरिरहेकै बेला प्रहरीको मोटरसाईकल सडकमा एक्कासी बजारिएको छ । कालिमाटी स्थित खालि सडकमा भिआईपीलाई स्कर्टिङ गर्दै हुइँकिरहेको प्रहरीको मोटरसाईकल सडकको किनारामा नराम्ररी बजारि...

‘सबमरिन ड्रोन’को सफल परिक्षण, बेपत्ता विद्यार्थी खोज्न चाँडै गोक्यो हिमताल जाने [भिडियो सहित]

काठमाडौं । सिंगापुरबाट ल्याइएको ‘सबमरिन ड्रोन’को सफल परिक्षण गरिएको छ । सशस्त्र प्रहरी बल कुरिनटारको स्वीमिङ पुलमा गरिएको ड्रोनको परिक्षण सफल भएको हो । सशस्त्र प्रहरी बल कुरिनटारका टोली र खुम्बुपासाङल्हामु गाउँपालिकाका जनप्रतिनिधीले ड्रो...

लुक्ला दुरसञ्चार कार्यालयमा सेवाग्राहीले लगाए ताला [भिडियो सहित]

सोलुखुम्बु । नेपाल टेलिकम लुक्ला दुरसञ्चार कार्यालयमा सेवाग्राहीले ताला लगाएका छन् । लामो समयदेखिको मागलाई वेवास्ता गरेको भन्दै लुक्ला बजारका सेवाग्राहीले दुरसञ्चार कार्यालयमा ताला लगाएका हुन् । नेपाल टेलिकम लुक्लाबाट नागरिकले पाउने सेवा...

गोक्यो हिमतालमा दिनभर बेपत्ता विद्यार्थीको खोजी, तर भेटिएन [भिडियो सहित]

सोलुखुम्बु । गोक्यो हिमतालमा बेपत्ता भएका दुई विद्यार्थीको खोजीकार्य आज (बिहीबार) विहान साँढे ६ बजेबाट शुरु गरि दिनभर खोजेपनि भेटिएन । शसस्त्र प्रहरी बलको गोताखोर टोलीले हिजोदेखि गोक्यो हिमतालमा बेपत्ता भएका दुई विद्यार्थीको खोजीकार्य गरेको...

गोक्यो हिमतालमा यसरी बेपत्ता भएका थिए ३ विद्यार्थी [भिडियो सहित]

सोलुखुम्बु । शैक्षिक भ्रमणमा गएका खुम्जुङ माध्यमिक विद्यालयका ३ जना विद्यार्थी गोक्यो हिमतालमा पौडी खेल्दा खेल्दै बेपत्ता भएको भिडियो सार्वजनिक भएको छ । स्थानीय होटल व्यवसायीले गोक्यो हिमतालमा पौडी खेल्दै गरेका विद्यार्थीको भिडियो खिचेर सार...