नेचामा संगम स्मारीका विमोचन

सोलुखुम्बु । युवा संगम परिवार केन्द्रीय कार्यसमितिद्धारा प्रकाशित संगम स्मारीका २०७६ विमोचन गरिएको छ । युवा संगम परिवारको केन्द्रीय कार्यालय नेचासल्यान ५ मा स्मारीकाको विमोचन गरिएको हो । नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार वास्तोलाले स्थानीय स्थरमा थुप्रै संघसंस्थाहरु स्थापना हुने र बिलाउने गरेको भन्दै युवा संगम परिवार दुई दशक भन्दा लामो समयसम्म निरन्तर सक्रिय रहएकोमा खुसी व्यक्त गरे । साथ...

सोलुखुम्बुमा साहित्य जागरण सुरु

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा नेपाली साहित्यका लागि लेखिनुपर्ने त्यस्ता नयाँ विषयहरु बग्रेल्ती छन्, जसले पाठकलाई विलकुल फरक स्वाद दिलाउन सक्छन् । पछिल्लो समय नयनराज पाण्डेको यपन्यास ‘सल्लिपीर’ र वियस राईको कथा संग्रह ‘हिउँमाझी’ सोलुखुम्बुकै बिषयलाई केन्द्रमा राखेर बजारमा आए पनि । केही समयअघि बवि अर्जुन खालिङले पनि त्यहाँकै माटोलाई लिएर गोयाङको सुगन्ध नामक कविता संग्रह प्रकाशन गरेका थिए ।...

अष्ट्रेलियामा गुन्जीयो नेपाली भाषाको गीत र सिर्जना !

काठमाडौं । अष्ट्रेलियन भुट्नीज सोसाइटी अफ नर्दन तास्मानिया (ब्द्यक्ल्त्) को आयोजना र क्रियटीभ जर्नी फाउन्डेशनको प्रस्तुतिमा हालै अष्ट्रेलियाको लन्चेस्टनमा एक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुन नेपालबाट निर्देशक तथा लेखक प्रकाश आङदेम्बे पुगेका थिए । तेस्रो देश पुनर्वास भएका नेपाली भाषी भुटानीहरुले वार्षिक रुपमा यसरी सांस्कृतिक, साहित्यिक तथा ...

पथरीमा प्रदेश स्तरीय वक्तित्वकला प्रतियोगिता हुने

मोरङ । धार्मिक सद्भाव कायम र विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्ने उदेश्यले १ नम्बर प्रदेशको अन्तर कलेज स्तरीय वक्तित्वकला प्रतियोगिता हुने भएको छ । मोरङको लेटाङमा मुख्य कार्यालय रहेको सामुदायिक विकास मञ्च (सीडीएफ) र अन्तर धार्मिक शान्ति सञ्जालको आयोजनामा साउन २४ गते वक्तित्वकला प्रतियोगिता हुने भएको हो । आयोजक सीडीएफले सोमबार मोरङको पथरीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जा...

राष्ट्रिय कविता महोत्सवमा प्रथम भए फूलमान वल, राष्ट्रपतिद्वारा पुरस्कार वितरण !

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा गत वर्ष आयोजित राष्ट्रिय कविता महोत्सवका विजेता कविहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कृत गरेका छन् । महोत्सवमा प्रथम भएका काभ्रेका कवि फूलमान वललाई राष्ट्रपति भण्डारीले स्वर्ण पदकसहित ३० हजार रुपैयाँ, दोस्रो हुने धादिङकी सुनिता खनाललाई कास्य पदकसहित २५ हजार रुपैयाँ र तृतीय हुने मोरङकी मेनुका चापागाईं र तेह्रथुमकी एलिना दुलाललाई जनही २० हजार ...

‘सँस्कृति नउठाए देश समृद्ध हुँदैन’ : संस्कृतिविद् जोशी

काठमाडौैं । शताब्दीपुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीले भौतिक विकासले मात्र नेपाल समृद्ध नहुने बताएका छन् । नेपाल पाँच वर्षभित्र समृद्ध हुने भनेर अहिलेको सरकारले प्रचार तथा त्यही अनुसारको भौतिक विकास गरेको भए पनि संस्कृतिलाई उठाउने प्रयास नगरेको बताए । उनले भने, ‘संस्कृतिलाई नउठाएसम्म देश समृद्ध हुन सक्दैन ।’ संस्कृतिविद् तथा शताब्दी पुरुष जोशीले नेपाल बहुसांस्कृतिक देश भएकाले संरक्षण गरेर मा...