परिवार पाल्नेभार संसार देख्न नसक्नेहरुका काढमा ।

मोरङ, २९ भदौ । दृष्टिविहीन मानिसले के काम गर्न सक्छन् भनेर तपाईंलाई कसैले सोध्यो भने तपाईं सहजै जवाफ दिनुहुन्छ, केही गर्न सक्दैनन् । खान्छन्, घरमै बस्छन् । तर मोरङका एक दर्जन दृष्टिविहीनको हकमा भने यो जवाफ गलत हुन्छ । उज्यालो हुन नपाउँदै...

चार दिनमा खोलाले दुई जना बगायो

भोजपुर, २८ भदौ । पहाडी जिल्ला भोजपुरमा चार दिनको अन्तरालमा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । चार दिनको अन्तरालमा षडानन्द नगरपालिका ७ केउरेनी पानीका गोपाल दर्जीका १९ वर्षीया छोरी दिचना दर्जी र पौवादुम्मा गाउँपालिका १ श्यामसीलाका १२ वर...

सामाजिक सन्जालले दिलायो फूलकुमारीलाई नयाँ जीवन

झापा, २८ भदौ । सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग भइरहेका बेला केहीले भने यसलाई समाज सेवाको माध्यम बनाएका छन् । बाह्रदशी गाउँपालिका–७ निवासी आर्थिकरुपले अति विपन्न एक क्यान्सर पीडित युवतीलाई उपचारका लागि खर्च जुटाएर रोग मुक्त गराउने सोही ठाउ...

झापामा एड्स संक्रमित घट्दै

भद्रपुर, २८ भदौ । झापामा पछिल्लो समयमा एचआइभी९एड्स० संक्रमणका कारण मृत्यु हुनेको संख्या घट्दै गएको पाइएको छ । तीन वर्षमा १६ संक्रमितको मृत्यु भएको झापामा आव २०७३÷७४ असार मसान्तसम्मको एक वर्षमा तीन संक्रमितको मात्र मृत्यु भएको नाइट चेस क्...

१३ गाविसले रु ११ लाख नतिर्दा विद्यार्थी मर्कामा

जुम्ला, २७ भदौ । साविकका १३ गाविसले रु ११ लाख रकम हालसम्म कर्णाली प्राविधिक शिक्षालयलाई भुक्तानी नगर्दा छात्रवृत्तिका विद्यार्थी मर्कामा परेका छन् । आव २०६६÷६७ मा कर्णाली प्राविधिक शिक्षालयमा डिप्लोमा तहको निर्माण संकाय शुरु गर्न प्रत्ये...

चक्रवर्तीहवी नर्सिङ्गद्वारा नियम विपरीत भर्ना

भक्तपुर, २७ भदौ । मध्यपुरथिमिमा रहेको चक्रवर्ती हवी नर्सिङ कलेजले अवैधानिकरुपमा ३८ जना विद्यार्थी भर्ना गरेर एकैदिन रु ९२ लाख ५० हजार संकलन गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ९सिटिइभिटी०सँग कुनैपनि स्वीकृति नलिई ऐन, न...