जग्गा खरिदमा अनियमिता गर्नेलाई कारबाही गर्नुस्– जनमोर्चा

  काठमाडौँ, २८ साउन । राष्ट्रिय जनमोर्चा नेपालले नेपाल आयल निगमको पछिल्लो जग्गा खरिदमा भएको घोटाला सम्बन्धमा सरकार गैरजिम्मेवार देखिएको आरोप लगाएको छ । आपूर्ति मन्त्रालयमा शुक्रबार ज्ञापनपत्र बुझाउँदै पार्टी अध्यक्ष साध्यबहादुर भ...

लोहन्द्रा खोलाले बगाएर मृत्यु

उर्लाबारी (मोरङ), २८ साउन । लोहन्द्रा खोलाले बगाउँदा शुक्रबार साँझ केराबारी गाउँपालिका–९ कुसुमे बस्ने ५६ वर्षीय मीनबहादुर थापाको मृत्यु भएको छ । स्थानीय बेलबारी बजारबाट घरतर्फ फर्कने क्रममा साँझ खोलाले बगाएका थापाको शव खोजी गर्ने क्रममा क...

फर्जी बिलविरुद्ध लाग्ने

  रसुवा, २८ साउन । जिल्ला समन्वय समितिमा निर्विरोध निर्वाचित पदाधिकारीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीले जिससका प्रमुख कुलप्रसाद भट्ट र उपप्रमुख छोपेमा तामाङलाई शपथ गराउनुभएको थि...

सञ्चार उद्यमी चौधरीको निधन

बर्दिवास, २८ साउन । महोत्तरी जिल्लाका सञ्चार उद्यमी वृजकिशोर (विजयकुमार) चौधरीको शुक्रबार निधन भएको छ । जिल्ला सदरमुकाम जलेश्वरमा विसं २०६५ मा ‘जलेश्वरनाथ एफएम रेडियो’ स्थापना र सञ्चालन गर्ने जलेश्वर नगरपालिका रतबाराका बासिन्दा चौधरी ६२ ...

घुम्ती सेवाबाट तीन सय नागरिकता

तिलोत्तमा (रुपन्देही), २८ साउन । जिल्लाका चार स्थानीय तहमा एकीकृत घुम्ती सेवा कार्यक्रम सञ्चालन गरी नागरिकता वितरण गरिएको छ । कञ्चन, ओमसतिया र रोहिणी गाउँपालिका तथा लुम्बिनी सांस्कृतिक नगरपालिकामा घुम्ती सेवा सञ्चालन गरी नागरिकता वितरण ग...

टेलिकमका उपहार थप तीन महिनाका लागि

काठमाडौैैँ, २८ साउन । नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए मोबाइल सेवाका ग्राहकलाई नयाँ वर्ष २०७४ तथा अन्य अवसरमा उपलब्ध गराएका विभिन्न ‘प्रमोसनल अफर’लाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ । कम्पनीले ल्याएका उपहारलाई उपभोक्ताले अत्यधिक र...