आगलागीबाट रु तीन लाखको क्षति

लहान, ३ साउन । सप्तरीको बोदेबर्र्साइन–४ स्थित सिमराहामा आज बिहान भएको आगलागीमा करिब रु तीन लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीयवासी बिजली रामको भान्साघरबाट सल्केको आगो फैलिएर उहाँका चार घर जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् । आग...

राष्ट्र संघमा दिगो विकाससम्बन्धी समीक्षा प्रस्तुत

काठमाडौँ, ३ साउन । नेपालले संयुक्त राष्ट्रसंघीय उच्चस्तरीय राजनीतिक मञ्चमा दिगो विकासका कार्यसूची कार्यान्वयनबारे स्वेच्छिक राष्ट्रिय समीक्षा प्रस्तुत गरेको छ । राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को तत्वावधानमा न्यूयोर्कमा जारी उक्त म...

तटबन्ध पुनःनिर्माण भएपछि बस्तीसँगै सयौँ बिगाहा जग्गा सुरक्षित

लहान, ३ साउन । कलान नदीको बाढीले कटान गरेको तटबन्ध पुनःनिर्माण भएपछि साविक सिरहाको कर्जन्हा गाउँपालिका–२ बन्दीपुरका बासिन्दा खुशी भएका छन् । बाढीले बाँध कटान गरेपछि घरबारविहीन बन्ने हो कि भन्ने चिन्तामा डुबेका स्थानीय अहिले बाँध पुनःनिर्...

भौतिक संरचना नहुँदा कर्मचारी अलपत्र

डडेल्धुरा, ३ साउन । भौतिक संरचना नहुँदा स्थानीय तहमा कामकाज गर्नका लागि समस्या भएको छ । स्थानीय तहको निर्वाचनपछि यही साउन १ गतेदेखि स्थानीय तहमै जिल्लास्तरका सरकारी कार्यालयले कामकाज शुरु गर्न थाले पनि कार्यालय सञ्चालनका लागि भौतिक संरचन...

ज्येष्ठ नागरिकलाई पशुपतिनाथ दर्शन

इलाम, ३ साउन । माईभगवती वृद्धाश्रममा आश्रय लिइरहेका ज्येष्ठ नागरिकलाई युवा समाजसेवी सुमन श्रेष्ठले पशुपति दर्शनका लागि काठमाडौँ लैजानुभएको छ । यस वर्षको साउन महिनाको पहिलो सोमबार पशुपतिनाथ दर्शन गराउने हेतुले समाजसेवी श्रेष्ठले शनिबार नै...

प्रहरीलाई मानवअधिकारमैत्री बनाउन तालीम

रोल्पा, ३ साउन । मानवअधिकार संरक्षणमा सुरक्षाकर्मीको महत्वपूर्ण भूमिका हुने भन्दै रोल्पाको लिवाङमा सुरक्षाकर्मीका लागि मानवअधिकार र संक्रमणकालीन न्यायसम्वन्धी तालीम दिइएको छ । मानवअधिकारमैत्री अनुसन्धान, संक्रमणकालीन न्याय, द्वन्द्वको पह...