क्षमताभन्दा दोब्बर कैदीबन्दी हँुदा समस्या

बैतडी, ४ माघ । जिल्ला कारागार बैतडीमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । चिसो बढेसँगै बसोबास तथा उपचारमा समस्या भएको हो । २५ जनाको क्षमता रहेको कारागारमा ४७ कैदी र एक थुनुवा गरी ४८ जना कैदीबन्दी हुँदा बस्न समस्या भएको जेलर अ...

वन सचिव र सहसचिवको बिदाइ

काठमाडौँ, ३ माघ । वन तथा भूसंरक्षण मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेल सचिवको पाँचवर्षीय कार्यकाल पूरा गरी सेवा निवृत्त हुनुभएको छ । वन मन्त्रालयमा आज आयोजित कार्यक्रममा सचिव पौडेल र उमेर हदका कारण सेवानिवृत्त मन्त्रालयका सहसचिवद्वय रेशमबहा...

राष्ट्रपतिकी छोरीको विवाह सम्पन्न

काठमाडौँ, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी सुपुत्री डा निशाकुसुम भण्डारीको शुभ विवाह आज सम्पन्न भएको छ । राष्ट्रपति निवास शीतल निवासमा इन्जिनियर अभिषेक यादवलाई भण्डारीले बिहान १० बजे स्वयम्वरको माला लगाइदिनुभयो । विवाह समारो...

गोरु जुधाइ ः राजा खुसी पार्न सुरु गरिएको परम्पराले अन्तर्राष्ट्रिय परिचय बनाउँदै

तारुका (नुवाकोट), ३ माघ । आफ्नो बिर्ता जग्गाको बाली बुझ्न आएका बझाङ्गी राजालाई खुसी पार्न स्थानीय तारुकावासीले सुरु गरेको गोरु जुधाउने पर्वले समय क्रमसँगै अन्तर्राष्ट्रिय परिचय बनाउँदै गएको छ । तारुकावासीले मङ्सिर महिनामा बाली भित्र्याइसके...

डलर देखाएर दश लाख ठगी गरी फरार

भक्तपुर, ३ माघ । भक्तपुरको चागुँनारायण नगरपालिका–५ गेलाल गाउँबाट अमेरिकी डलर साट्ने बाहनामा रु १० लाख ठगी गरेर एक व्यक्ति फरार भएका छन् । गेलाल गाउँको एकान्तस्थानमा १० हजार अमेरिकी डलर १० लाख रुपैयाँमा सटही गर्ने भन्दै ओखलढुङ्गा सिद्दिचरण ...

पहिरो नियन्त्रणका लागि तेत्तीस आवेदन

काठमाडौँ, ३ माघ । जिल्ला भू–संरक्षण कार्यालयमा पहिरो नियन्त्रणका लागि ३३ आवेदन परेको छ । पानी परेर वा सुख्खा याममा गएको पहिरो नियन्त्रण गर्नका लागि आर्थिक वर्ष २०७३÷७४ को पुस मसान्तसम्म ३३ आवेदन परेको जिल्ला भू–संरक्षण कार्यालयका प्रमुख मन...