गुल्मी । सोमबार रातिदेखि परेको अविरल वर्षा खोलामा पानीको सतह बढेपछि गुल्मीको रिडी(वामीटक्सार सडक अवरुद्ध भएको छ । रिडी(वामीटक्सार सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरेखोलामा पानीको बहाब बढेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिए । डहरेमाबाट लेदोसहितको बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध हुँदा…