अध्यक्ष दोहो¥याउने सोचमा छैन, पार्टीको माथिल्लो तहमा जाने हो : अर्जुन कार्की

नेकपा एमाले सोलु काठमाडौं सम्पर्क मञ्चको ११ औं सम्मेलनले दुई वर्ष अघि निक्कै विवादकाबीच नेतृत्व चयन गरेको थियो । सम्मेलनका लागि दुई पटक आम भेला बोलाउनु प¥र्यो । पार्टीको गुट र उपगुटका कारण दुई पटक आम भेला बोलाई सम्मेलनबाट नेतृत्व चयन गर्नु ...