नेपाल आईडलमा बुद्ध लामालाई सर्वाधिक मत, सागर आले बाहिरिए (मत परिणाम सहित)

काठमाडौं, २३ भदौ । ‘नेपाल आइडल’को अन्तिम चारको प्रतिस्पर्धाबाट शुक्रबार सागर सागर आले आउट भएका छन् । टप चारबाट तीनमा जाने यो भोटको नतिजा अत्यन्तै चर्चित र विवादित समेत भएको थियो । भोट गणनाको विवाद अदालतसम्म पुगेको थियो । नयाँ भोटिङ नगराउनु ...