जनताको सेवा गर्न आतुर छु : सन्तोष कट्टेल

वि. सं. २०४० सालमा जन्मिएका सन्तोष कट्टेल सोलुखुम्बुको युवा नेताको अग्रपंक्तीमा दरिएका छन् । २०५४ सालको स्थानीय निकायको निर्वाचनबाट राजनीति जीवन शुरु गरेका कट्टेलको राजनीतिक उमेर २० वर्ष भैसकेको छ । तत्कालिन समयमा केदार माध्यमिक विद्यालय ने...