दुधकोशी गाउँपालिकाको बजेट २१ करोड ८० लाख

सोलुखुम्बु, ६ असोज । दुधकोशी गाउँपालिकाको पहिलो गाउँ सभाले पारित गरेको निति तथा कार्यक्रम र चालु आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले २१ करोड ८० लाख ७ हजार ७ सय ४० रुपैया बजेट सडकलाई प्राथमिकता दिदै सार्वजनिक गरेको हो । गाउँप...