मान्छे के ले बाँच्ने ?

जापानी उखान अनुसार, ‘बाघ मरेपछि छालाले बाँच्छ, मान्छे नामले ।’ त्यस्तै दार्शनिक तथा लेखक अज्ञातका अनुसार ‘शब्दसँग अर्थ हुन्छ, नामसँग शक्ति ।’ यति भनेपछि नाममा के त्यस्तो शक्ति छ ? जसका लागि मान्छेहरु मरिहत्ते गर्छन ? भन्नेबारेमा अरु बढी चर...