जीवनमा एक चोटी पुग्नै पर्ने सगरमाथाको आधारशिविर (बाह्र फोटो)

सोलुखुम्बु, २४ भदौ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविर कसलाई पुग्ने रहर हुँदैन होला ? झनै यसको शिखर चुम्न कसको सपना छैन होला ? तर त्यत्ति सजिलो छैन सगरमाथाको आधारशिविरसम्म पुग्न । झनै यसको शिखर चुम्नु त धेरै परको कुरा भन्नेहरु पनि य...