रेडियो बजाउन तार काट्दा करेण्ट लागेर ५ घण्टा बेहोस भए : गायक बलबहादुर बाहिङ

काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा स्थापित गायक, गायिकाहरु यो पेशाबाट पलायन हुने क्रम दिनप्रतिदिन बढ्दो छ । र यो क्षेत्रमा आउने युवापुस्ताका नव गायक, गायिकाहरुको लर्को पनि उत्तिकै छ । सञ्चार र प्रविधिले पछिल्लो समयमा पहिलेका ग...