मिस राई २०१८ को प्रतिस्पिर्धामा प्रभा राई

काठमाडौं । मिस राई २०१८ को पहिलो प्रतिस्पिर्धाबाट सोलुखुम्बेली चेली प्रभा राई छनौट भएकी छिन् । किरात राई मौलिक कला सँस्कृति केन्द्रको आयोजनमा भएको सीटीबी मोबाइल मिस राई २०१८ मा पहिलो चरणको प्रतिस्पर्धामा १५ जना प्रतियोगी छनौट भएका हुन् । ...