काठमाडौँ, ३० चैत । नेपाल चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने अभिप्रायले संयुक्त राज्य अमेरिकाको विभिन्न दुई स्थानमा ग्लोबल नेपाल फेस्ट महोत्सव–२०१७ हुने भएको छ ।
भिन्तुना इन्टरनेसनलको आयोजनामा यही वैशाख ३ (अप्रिल १६) मा अमेरिकाको वासिङ्गटन डिसी र वैशाख १६ (अप्रिल २९) मा बाल्टिमोरमा ग्लोबल नेपाल फेस्ट महोत्सव हुन लागेको हो । आयोजक संस्थाका अनुसार अप्रिल १६ को कार्यक्रम जर्ज वासिङ्गटन विश्वविद्यालय क्याम्पसमा सञ्चालन गरिने छ ।
महोत्सवमा नेपाली सङ्गीत, कला संस्कृतà¤
