१९ श्रावण २०८३, मंगलबार | Wed Aug 5 2026

पाँच वर्षे रणनीतिक योजना तय गरि,अगाडि बढेको छु : देवराज विश्वकर्मा,प्रमुख आयुक्त,राष्ट्रिय दलित आयोग

काठमाडौं । विगत तीन दशक देखि दलित समुदायको उत्थान,हकअधिकार सुनिश्चित गर्नका निम्ति सशक्त ढङ्गले वहस तथा पैरवी गर्दै आइरहेका,देवराज विश्वकर्मा,समाजमा हुने जातीय,वर्गीय जस्ता विभेदकारी कु–संस्कारको अन्त्य गर्नुपर्छ भन्ने आवाज उठाइरहने,सामाजिक परिवर्तनका अभियन्ता समेत हुन् । दाङ जिल्ला,तुलसीपुर उप–महानगरपालिका १९,वडा स्थायी निवासी,देवराज विश्वकर्मा,संवैधानिक परिषदको सिफारिसमा,राष्ट्रिय दलित आयोगको प्रमुख आयुक्तमा नियुक्ति भएका हुन् । राष्ट्रिय दलित आयोगको…