प्रदेश १ को नाम ‘सगरमाथा, कोशी वा मेची’ राख्नुपर्छ : मन्त्री कार्की

एक नम्बर प्रदेश सरकारले आधा वर्ष पूरा गरेको छ । सातौ महिनामा हिडदै गरेको प्रदेश सरकारले गरेको कामको प्रगती र आइपरेका समस्या अनि चुनौतीबारे आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की आफनो सरकारले गरेका काम र समस्या चुनौतीका बारेमा पत्रका...

हामीले थोरै मेहनत गर्दा पनि पुरानो जनमत फर्काउन सक्छौं : सभापति बस्नेत

नेपाली कांग्रेस सोलुखुम्बुको जिल्ला समिति बैठक भर्खरै सकिएको छ । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधीसभाको निर्वाचनको समीक्षा गर्दै कांग्रेसको बैठक सकिएको हो । तीनै तहको निर्वाचनमा नराम्ररी पराजय बेहोरेको नेपाली कांग्रेसले सोलुखुम्बुमा अन्तरघा...

‘प्रदेशको नाम सगरमाथा उपयुक्त’ : प्रमुख सचेतक राजभण्डारी

सोलुखुम्बुबाट प्रदेशसभा सदस्य निर्वाचित बुद्धिकुमार राजभण्डारी एमाले संसदीय दलको प्रमुख सचेतक चयन भएका छन् । व्यवस्थापनमा स्नातक उनले २०३८ मा अखिल छैठौंबाट राजनीतिक यात्रा सुरु गरेका थिए । २०४० मा नेपाल कम्युनिस्ट पार्टीको चौथो अधिवेशनबाट ...

नियमसंगत तिङलालाई नगरपालिकामा गाभिएको छ : संयोजक कार्की

नेपालको नयाँ संविधान जारी भएपछि संविधानको कार्यान्वयन गर्नको लागि ३ वटा निर्वाचन सम्पन्न भैसकेका छन् । स्थानीय तहको नाम, केन्द्र र भुगोलको विषयमा देशव्यापी विभिन्न स्थानीय तहमा आन्दोल र विरोध भए । कतिपय क्षेत्रमा निर्वाचन नै बहिस्कार भयो । ...

अध्यक्ष दोहो¥याउने सोचमा छैन, पार्टीको माथिल्लो तहमा जाने हो : अर्जुन कार्की

नेकपा एमाले सोलु काठमाडौं सम्पर्क मञ्चको ११ औं सम्मेलनले दुई वर्ष अघि निक्कै विवादकाबीच नेतृत्व चयन गरेको थियो । सम्मेलनका लागि दुई पटक आम भेला बोलाउनु प¥र्यो । पार्टीको गुट र उपगुटका कारण दुई पटक आम भेला बोलाई सम्मेलनबाट नेतृत्व चयन गर्नु ...

केसी र शेर्पाको छेपारे प्रवृत्तिप्रति सोलुका जनता सचेत छन् : हेमकुमार राई ‘सुरवीर’

आसन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाजनको मिति नजिकिएसँगै सोलुखुम्बुमा पनि राजनीतिक दलहरु आ–आफ्नो पक्षमा जनमत पार्नको लागि विभिन्न आमसभा तथा घरदैलो अभियानमा सक्रिय छन् । हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो चरण अन्तर्गत मंसिर १० गते निर्वाच...