आसन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाजनको मिति नजिकिएसँगै सोलुखुम्बुमा पनि राजनीतिक दलहरु आ–आफ्नो पक्षमा जनमत पार्नको लागि विभिन्न आमसभा तथा घरदैलो अभियानमा सक्रिय छन् । हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो चरण अन्तर्गत मंसिर १० गते निर्वाचन हुँदैछ । दलका उम्मेदवारहरु कतै स्वास्थ्य त कतै अस्वास्थ्य प्रतिपर्धाका साथ चुनावी मैदानमा होमिएका छन् । नेपालको पछिल्लो राजनीतिक…