सहरी विकास मन्त्रालयले सबै नगरपालिकाहरुमा त्यस क्षेत्रको विकास र समृद्धिको रुपरेखा तयार गर्न, कार्यान्वयन गर्न महत्वपूर्ण अधिकार सहित नगरविकास समितिको गठन गरेको छ । नगर क्षेत्रका सार्वजनिक सम्पत्तिको सदुपयोग, व्यवस्थित, सभ्य र सुरक्षित नगरको विकास र विस्तारको लागि बनाईने नगर विकास समितिले काम थालिसकेका छन् । सोही क्रममा सुन्दर पर्यटकीय नगरी हिमाली जिल्ला सोलुखुम्बुको साविकको…